Breaking News »
Purbanchal News
Google
बालिका बलात्कारको आरोपमा एक युबक पक्राउ
Terhathum news | 07 September 2014 | Views : 4198

बालिका बलात्कारको आरोपमा एक युबक पक्राउ चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तेह्रथुम इवाका एक युबकलाई प्रहरिले पक्रौउ गरेको छ । पक्राउ परेका ब्यक्ती इवा ६ तेह्रथुमका रमेश आलेमगर रहेको प्रहरिले जनएको छ । उक्त ब्यक्तिले बलिकलाई कोठामा थुनेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन् ।

पीडित बालिकाकी आमाले प्रहरीलाई दिएको जाहेरीका आधारमा बलात्कर गर्ने आलेमगर पक्राउ परेका हुन् । मगरलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालयतर्फ पठाइएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.