Breaking News »
Purbanchal News
Google
असन्तुष्ट कार्यकर्ताहरुद्धवारा पार्टि कार्यलय तोडफोड
Jhapa news | 11 December 2013 | Views : 2343

समानुपातिक नाम सिफारीस प्रकृयाप्रति असन्तुष्ट राप्रपा नेपालका कार्यकर्ताहरुले क्षेत्रीय कार्यलय दमक तोडफोड गरेका छन् । राप्रपा नेपालका भात्री संगठन र यूवाहरुले दमक १२ मा रहेको पार्टिकार्यलयमा तोडफोड तथा आगजनि गरेका हुन् । आगजनि पछि केही कागजपत्रहरुमा क्षति पुगेको छ भने केही फर्निचर हरु कामै नलाग्ने भएकाछन् । पार्टि यूवा संगठनका क्षेत्रीय अध्यक्ष बिक्रम सुव्वा सहित गएका १०० भन्दा बढि यूवाहरुले तोडफोड गरेको प्रत्यक्ष दर्शिले जानकारी दिएका छन् । राप्रपा नेपाल झाप क्षेत्र नम्वर ७ बाट समानुपातिमा सिफारीस भएका घनेन्द« सुब्वाको नाम अन्तीम समयमा आएर हटाइएको आरोप सहित उनिहरुले केही क्षण नारा बाजि समेत गरेको जानकारी प्राप्त भएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.