Breaking News »
Purbanchal News
Google
अज्ञात समूहद्वारा ईलाममा युवतीको हत्या
Ilam news | 07 September 2009 | Views : 1709

मेची राजमार्गको गोदक सडकखण्डमा अज्ञात समूहले एक युवतीको हत्या गरेको छ। सोमबार बिहान ९ बजे मोटरसाइकलमा सवार दुईमध्ये ताप्लेजुङ फुङलिङ-७ की रमा लिम्बूको हत्या भएको हो। पेस्तोल, खुकुरी र रड बोकेर आएको समूहले राजमार्गमा मोटरसाइकल रोकी हत्या गरेको प्रहरीले जनाएको छ।

हतियारधारीले युवतीलाई केही मिटर दक्षिण लखेटेर जथाभावी खुकुरी प्रहार गरी हत्या गरेको हो।मोटरसाइकलमा सवार सोही वडाका मोती पतङ्वालाई खुकुरी प्रहार गरी घाइते तुल्याएका छन्। सो समूहले प्रहार गरेको खुकुरीले उनको टाउकोमा गम्भीर चोट लागेको छ।

घटनालगत्तै सो समूह फरार भएको छ। घटनाका बारेमा जानकारी लिन गएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले अनुसन्धान भइरहेको जानकारी दिएको छ।


Facebook users can post their comment in the below box.
Comment Section
aaparadhi felaparema jeudai bora ma poko parera kholama falnu parchha
Posted By: B Raj rai | Address: qatar | Posted on:2009-11-09









Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.