Breaking News »
Sunsari News

लिम्बुवानद्वारा मतदाता नामावली संकलनमा अवरोध
01 November 2010
पार्टीसँगको सहमति विपरीत निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्य जारी राखेको भन्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले आयोगको कागजपत्र नियन्त्रणमा लिएको छ। धरानको वार्ड नम्बर १४, १ र ६ मा नामावली संकलनक ... Read More
कल बाईपास गर्ने गिरोहका चार पक्राउ
25 October 2010
अबैध ढंगले टेलिफोनको अन्तराष्ट्रिय आगमन कल बाईपास गर्ने गिरोहका चार जना नाइकेलाई शनिबार राति इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी-८ का दुर्गा आले, मोरङ् सिजुवा-९ का कृष्ण घिमिरे, बिराटनगरका सुनिल झा र धनुषा च ... Read More
मोटरसाइकल ठोक्किदा तीनको मृत्यु
23 October 2010
इनरुवा कोसी लोकमार्ग अन्तरगत सुनसरीको हासपोसामा गएराती दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरी सोनापुरका गौरव राइ , इटहरी १ का २० वर्षीय� प्रेम चौधरी� र हासपोसाका ३० वर्षीय शुक्र र ... Read More
लुटेको पैसा प्रहरीले फेला पार्‍यो
07 October 2010
एक साताअघि महोत्तरी मटियानी-८ स्थित मनी ट्रार्न्सफरका कामदारले लुटेको पैसा प्रहरीले इटहरीको एक लजबाट बुधबार राति फेला पारेको छ। मटियानी-८ मा जयप्रकाश साहको मनी ट्रार्न्सफरका कामदार सोही ठाउँका २७ बर्षीय दिलीप भन्ने शैलेन्द ... Read More
लिम्बुवानद्धारा धरानमा मतदाता नामावली संकलनमा अवरोध
30 September 2010
निर्वाचन आयोगले संचालन गरिरहेको पछिल्लो मतदाता नामावली संकलन कार्य संघीयता र लिम्बुवान स्वायत्तता विरोधी एकात्मक सरकारको अवधारणा भएको ठहर गर्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले धरानमा अवरोध गरेको छ । परिषदका का ... Read More
सुनसरीमा प्रमुख जिल्ला अधिकारीले क्षमा मागे
25 September 2010
 पत्रकारलाई दुर्ब्यवहार गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले पत्रकारहरुसित क्षमायाचना गरेका छन् । आइतवार साँझ आयोजित एक कार्यक्रममा प्रजिअ थपालियाले आपनो भनाइले पत्रकारिता र पत्रकारलाई चोट पर्न गएक ... Read More
मतदाता परिचय पत्र बितरणको बिरोध
24 September 2010
मधेसी जन अधिकार फोरम नेपाल सुनसरीले फोटो सहितको मतदाता परिचय पत्र बितरण गर्ने कार्यको बिरोध गरेको छ । उसले विज्ञप्ती जारी गर्दै परिचय पत्र लिने कार्यका लागि स्वंय उपस्थित हुनुपर्ने, नागरिकता र फोटो सहित ल्याप्चे हस्ताक्षर अन ... Read More
धरानमा काकाले भतिज काटे
20 September 2010
� काका भतिजवीच सामान्य विवाद हुदा धरान ११ मगलबारे बस्ने १९ वर्षीय रोशन राई गम्भीर घाइते भएका छन् । उनलाई धरान १८ का वडा सचिव काम गर्ने आफ्नै काका नारायण राईले खुकुरीले घाटीमा प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए । घाइते राईको ... Read More
राष्टपतिको आउने कार्यक्रम स्थगन
18 September 2010
राष्ट्रपति रामवरण यादबको शुक्रबार सुनसरी आउने कार्यक्रम स्थगन भएको छ । मौसम खरावीका कारण उनी आउन नसक्ने भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जानकारी दिए । राष्टपति यादबले आज प्रसिद्ध धार्मिक स्थल सुनसरीक ... Read More
राष्ट्रपति आज चतरामा आउँदै
राष्ट्रपति आज चतरामा आउँदै 17 September 2010
राष्ट्रपति डा.रामवरण यादब शुक्रबार सुनसरी आउने भएका छन् । सुनसरीको चतरामा निर्माण भएको कुम्भ स्तम्भको अनावरण र विद्धत सम्मेलनको उदघाटनका लागि उनी�� आउन लागेका हुन् । अपरान्ह साढे १ बजे हेलिकप्टरबाट सुनसरीको चतरा आउने राष्ट् ... Read More
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.