Breaking News »
Purbanchal News

वुधवारेमा मुलुककै पहिलो सुपारी प्रशोधन केन्द्र स्थापाना
22 February 2010
मुलुकमै पहिलोपटक पुर्वोतर झापाको वुधवारेमा सुपारी प्रशोधन केन्द्र स्थापना भएको छ। श्रीकृष्ण सुपारी सहकारी संस्थाले सञ्चालनमा ल्याएको प्रशोधन केन्द्रवाट कृषक–व्यावसायी दुवैलाई टेवा पुगेको संस्थाका अध्यक्ष नारायणप्रसाद ... Read More
झुम्का कारागार तनावग्रस्त
22 February 2010
सुनसरीको झुम्कामा रहेको पूर्वाञ्चल क्षेत्रीय कारागार कैदी-बन्दीबीचको मारपिटका कारण तनाबग्रस्त बन्न पुगेको छ। डकैती आदि कुख्यात आपराधिक कार्य गरेको अपराधमा कारागार परेका मोरङ डाइनियाका वैधनाथ पण्डितले आन्तरिक प्रशासनको ज ... Read More
बर्डफ्लु रोग भित्रिन नदिइने
22 February 2010
बर्डफ्लु रोग भित्रिन नदिन आ–आफ्ना क्षेत्रबाट आवश्यक सतर्कता अपनाउन मङ्गलबार यहाँका विविध पक्षले प्रतिबद्धता जनाएका छन्। पशु क्वारेन्टाइन विराटनगर र जिल्ला पशु सेवा कार्यालय सप्तरीद्वारा संयुक्तरुपमा जिल्लाको सीमावर्ती ... Read More
पूर्वका नौ जिल्लामा पठनपाठन ठप्प
22 February 2010
 संघीय लिम्वुवान राज्य परिषद लोकतान्त्रिक मञ्च सम्बद्ध संघीय विद्यार्थी युनियनले आह्वान गरेको शैक्षिक हड्तालका कारण सोमबारदेखि पूर्वका जिल्लामा पठन पाठन हुन सकेको छैन। स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनकमा मतपेटिक ... Read More
झापामा गाउँलेले तीन डाँका मारे
22 February 2010
दक्षिण झापाको पथरियाका गाउँलेले तीन भारतीय डाँका मारेका छन्। भारतीय सीमाबाट नजिकै रहेको पथरिया–४ स्थित भूमिराज राजवंशीको घरमा आएको सशस्त्र डकैत समूहका तीन जना गाउँलेको प्रतिकारमा मारिएका हुन्।राति १२ बजे घरको ढोका फोडेर लु ... Read More
भ्यालेन्टाइन्स डेले धरानमा तनाव
22 February 2010
आपसी प्रेम अभिव्यक्त गरी विश्वमा मनाइने भ्यालेन्टाइन्स डेले धरानमा भने तनाव गराएको छ। अहिले धरानमा प्रहरी कार्यालयको आसपास तीन जनाभन्दा बढीको समूह आवजावत गर्न बन्देज लगाइएको छ। टायर बालेर प्रहरीविरुद्ध नाराबाजी गर्दै। विव ... Read More
आगलागीको विषयलाई लिएर इलाममा तनाव
22 February 2010
आगलागीको विषयलाई लिएर आक्रशित स्थानीयले इलाम नगरपालिकाको कार्यालय तोडफोड गरेका छन्।करौडौंको क्षति हुनेगरी मङ्गलबार राति भएको आगलागीमा नगरपालिकाको दमकल प्रयोगमा नआएको भन्दै आक्रोशित भीडले नगरपालिकाका फर्निचर, झ्याल तथा ढ ... Read More
एउटा जग्गामा ५ दलको कब्जा
22 February 2010
विराटनगर-१२ घोघापुलचोकमा रहेको स्व. नारायणप्रसाद कोइरालाको जग्गा ६ वटा दलले कब्जा गरी आ-आफ्ना झन्डा गाडेका छन् । सो जग्गाबाट सुकुम्बासीलाई हटाई दलहरूले आइतबार आफ्ना झन्डा गाडेका हुन् । स्व. कोइरालाको नाममा रहेको एक कठ्ठा १५ धु ... Read More
स्थानीयवासीको प्रतिकारमा एक डाकाको मृत्यु
22 February 2010
झापाको पथरीयामा गयराति स्थानीयवासीको प्रतिकारमा एक डाकाको मृत्यु भएको छ। मृत्यु भएका डाका भारतीय मुलको भए पनि उनको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। राति १२ वजेतिर १०/१५ जनाको संख्यामा आएका डाका समूहले पथरीया ४ का भूमिराज ... Read More
इलाम बजारमा भीषण आगलागी
22 February 2010
इलाम बजारमा गएराति भएको भीषण आगलागीबाट ११ घर जलेर नष्ट भएका छन्। विद्युत सट भएर सुरु भएको भनिएको आगलागी आज बिहान ४ बजे बल्ल नियन्त्रणमा लिन सकिएको थियो।नियन्त्रणका लागि सेना, प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए। थप क्षतिबाट बचा ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.