Breaking News »
Purbanchal News

वन्द उल्ङ्घन गरेको भन्दै यात्रुवसमा तोडफोड
22 February 2010
बन्द उल्लंघन गरेको भन्दै मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषदका कार्यकर्ताले आज झापाको दमकमा एक यात्रु वसमा तोडफोड गरेका छन। घटनामा चालक घाईते भएका छन भने बस तोडफोडमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेकेा छ।को १ ख १९१ ... Read More
विराट महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार
22 February 2010
मोरङको इन्द्रपुरमा सञ्चालित विराट महोत्सवमा ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।उद्योग वाणिज्य सङ्घ विराटचौकको आयोजनामा मङ्गलबारसम्म चलेको १३ दिने महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार भएको हो। आयोजकले २ करोडमात्र क ... Read More
पथरीमा भीषण आगलागी, एकको मृत्यु
22 February 2010
मोरङ्को पथरीमा शुक्रबार बिहान भीषण आगलागी हुदाँ एक बृद्धको जलेर मृत्यु भएको छ। आगलागीबाट ६० लाख भन्दा बढी धनमाल जलेर नष्ट भएको छ।  सिलन्डर ग्यास चुहावट हुँदा भएको आगलागीमा पथरी-१ का ८५ बर्षीय लालबहादुर खड्काको मृत्यु भएको हो ... Read More
दाइजोका कारण छिनिएको विवाह भएन
22 February 2010
विवाह गर्ने आश्वासन दिएर दाइजोको लोभमा केटा पक्षले धोका दिएपछि एक युवतीले कानुनी निकायसमक्ष मद्दतका लागि हारगुहार गरेकी छिन्।मोरङको निमुवा– ७ की सरिता चौधरीले आफूलाई सोही ठाउँका गङ्गाराम चौधरीले पहिले विवाह गर्ने आश्वासन द ... Read More
करेन्ट लागेर एक बृद्धाको मृत्यू
22 February 2010
सुनसरीको खनारमा आज करेन्ट लागेर एक बृद्धाको मृत्यू भएको छ । पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर खनार-६ की ७१ बर्षिया इन्दीरा अधिकारीको मृत्यू भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतक अधिकारीको पोष्टमार्टमका ... Read More
पछिल्लो सात महिनाको अबधिमा पुर्वाञ्चलमा ३ सय ९९ जनाले आत्महत्या गरे
22 February 2010
पुर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार २ सय ३७ जनाले झुण्डीएर, १ सय ४९ जनाले विष खाएर र ८ जनाले नदी तथा भिरमा हामफालेर, ४ जनाले आगो लगाएर र एक जनाले खुकुरी रोपेर आत्महत्या गरेका छन् । सात महिनाको अबघिमा झापामा सबै भन्द ... Read More
आगलागीबाट ५ लाख क्षति, ६ घर नस्ट
22 February 2010
उदयपुर जिल्लाको पश्चिमी गाविस लिम्पाटार-४ माथ्लो टोलमा मंगलबार बिहान भएको आगलागीबाट ६ घर जलेर नष्ट भएका छन्। बिहान ९ बजे लागेको आगो अपरान्हम्म नियन्त्रणमा आउन सकेको छैन। आगलागीबाट अहिलेसम्म १५ लाख बढीको क्षति भएको अनुमान छ।ग ... Read More
होलीमा खुकुरी हानहान हुँदा तीन घाइते
22 February 2010
होलीमा मादक पदार्थ सेवन गरेका दुई युवा समूहबीच सुनसरीको इटहरी र हाँसपोसामा सोमबार खुकुरी हानाहान हुदाँ तीन जना घाइते भएका छन्।साथीहरुसँग एकापसमा रङ दलेर रमाइलो गरिरहेका समयमा इटहरी–४ का १७ वर्षीय आशीष तामाङलाई एक समूहले खुक ... Read More
बजार क्षेत्रमा यातायात प्रवेश रोक
22 February 2010
नगर क्षेत्रमा अनधिकृतरुपमा बनाइएका सडक ब्रेकरहरू नहटाइएको भन्दै पूर्वेली ट्याक्सी यातायात व्यवसायी सङ्घ, इलामले बजार क्षेत्रमा यातायात प्रवेशमा रोक लगाएको छ।सङ्घले एक साताअघि विज्ञप्ति जारी गर्दै ब्रेकर हटाउन सम्बन्धित प ... Read More
विर्तामोड बन्द
22 February 2010
व्यापारिक र पसल कामदारहरूले बिहीबार बिहानदेखि झापाको विर्तामोड बजार बन्द गराएका छन्। विर्तामोडस्थित विशाल बजारको द लुक्स फेन्सी स्टोरका सञ्चालक सुदीप श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा उनीहरूले बजार बन्द गराएका हुन्।झापा ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.