Breaking News »
Purbanchal News

कोशीपीडितका घर भत्किन थाले
08 May 2010
इनरुवा / कोशीपीडित सुकुम्बासीहरुका लागि निर्माण गरिएका घर उनीहरुलाई हस्तातरण गर्नुअघि नै भत्किन थालेका छन् । सुकुम्बासीहरुका लागि पहिलो चरणअन्तर्गत बनाउन लागिएका २ सय २५ मध्ये तयार गरिएका २५ घर उनीहरुलाई हस्तारण गर्नुअघि न ... Read More
सेनाको बम डिस्पोजल टोलीद्वारा सप्तरीमा बम निष्कृय पारीयो ।
08 May 2010
सप्तरी, कन्चनपुर–६ स्थित सरस्वती पुस्तक पसल अगाडि वेवारिसे सुतली बम फेला परेकोमा प्रहरीको सकृयतामा नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ । बिहान ७ बजे सो ठाउँमा बम फेला परेको खवर प्राप्त हुनासाथ टोली खटि गएर दिउसो ... Read More
खोटाङमा कम्व्याट ड्रेस बरामद
खोटाङमा कम्व्याट ड्रेस बरामद 08 May 2010
सदरमुकाम दिक्तेलस्थित खोटाङ टेलर्सबाट प्रहरीले सिलाउँदै गरेको १० जोर कम्ब्याट डेरस बरामद गरेको छ। वर्कस पार्टी संग सम्वन्धीत सो ड्रेस आज शुक्रबार बरामद गरिएको प्रहरी सहायक निरिक्षक भोजराज रखालले जानकारी दिए। कम्ब्याट डे्र ... Read More
सप्तरीका व्यापारीद्वारा बजार खोल्न सुरक्षा माग
07 May 2010
एकीकृत माओवादीको आमहडतालले आजित सप्तरीका व्यापारीले दिउँसो चार बजेदेखि बजार खोल्ने जनाउँदै त्यसका लागि जिल्ला प्रशासनसँग सुरक्षा मागेका छन् ।बजार खोलेपछि व्यापारीलाई हुनसक्ने असुरक्षा ख्याल गरी आवश्यक सुरक्षा व्यवस्था म ... Read More
उदयपुरमा हतियार सहित एक पक्राउ
07 May 2010
उदयपुरको साउने गाविसमा बुधबार राति दुई थान हतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेकेा छ । जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक अनिल पौडेलको नेतृत्वमा गएको प्रहरी टोलीले साउने गाविस - ९ का भुपबहादुर मगरलाई दुई थान भरुवा ... Read More
सप्तरीका व्यापारीले बजार खोले / झडपमा दर्जन माओवादी घाइते
07 May 2010
माओवादीको आमहड्तालको सप्तरी सदरमुकाम राजबिराजमा ब्यापारीहरुले बहिष्कार गरेका छन् । सो क्रममा ब्यापारीहरुले जुलुस निकाले । अपरान्ह ४ चार बजे स्थानिय जनआन्दोलन चौकमा बजार बन्द गराउँदै हिडेका माओवादी जुलुससँग बजार खोल्ने व् ... Read More
धनकुटामा कर्फ्यु
07 May 2010
आक्रमणको क्रम नरोकिएपछि स्थानीय प्रसासनले धनकुटा र हुम्ला सदरमुकाममा कर्फ्यु आदेश जारी गरेको छ । धनकुटामा बजार खोल्दै हिड्ने युथ फोर्स र बन्द गराउने वाईसीएल कार्यकर्ताबीच दिनभर झडप भएपछि साँझ साढे ७ बजेदेखि अर्को सूचना जारी ... Read More
मादक पदार्थ सेवन गरी आफ्नै हजुरआमको हत्या।
22 February 2010
झापाको सुरुङ्गामा नातिको कुटाइबाट गएराति हजुरआमाको मृत्यु भएको छ। सुरुङ्गा–६ बस्ने राजन सेढाईंले आफ्नै हजुरआमा ८० वर्षीया बछलीदेवीलाई ढुङ्गा र खुर्पाले टाउकोमा हानेपछि उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बिर्तामोडले ... Read More
धनीपुर्जाको माग गर्दै आन्दोलन घोषणा
22 February 2010
जग्गाको धनीपुर्जा पाउनुपर्ने माग गर्दै सुनसरी इनरुवाको मुख्य बजारक्षेत्रका स्थानीयवासीले आन्दोलनको घोषणा गरेका छन्। पटक–पटक माग राख्दा पनि सरकार र मालपोत कार्यालयले नसुनेका कारण बाध्य भएर आन्दोलन थालेकेा ब्लक जग्गा सङ्घर ... Read More
बोक्सी आरोपमा कुटिएपछि तीन महिला बिस्थापित
22 February 2010
बोक्सी आरोपमा गाउँलेले कुटपिट गरेपछि सुनसरी र मोरङका तीन महिलाले गाउँ छाडेका छन्। मोरङको आमगाछी-१ की ५६ वर्षीया इनरवती मालाकार, सोही वडाकी ४२ वर्षीया उर्मिलादेवी मालाकार र सुनसरी अमडुवा-१ की ४६ वर्षीया भानुदेवी महतो विस्थापि ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.