Breaking News »
Purbanchal News

मानव बेचबिखन रोक्न तालिम
18 September 2010
 चेलीबेटीलाई भुक्याएर बेच्न लैजानेको पहिचान र कारवाहीका लागि माइती नेपालले सीमा क्षेत्रमा रणनीति परिवर्तन गरि सक्रियता बढाउने भएको छ । त्यसका लागि उक्र संस्थाले मुलुकका १२ जिल्लाका आफ्ना \'बोर्डर गार्ड\' को जिम्मेवारी दिइएक ... Read More
कठिन तीर्थस्थलका लागि हेलिकोप्टर सेवा सञ्चालन हुने
16 September 2010
पर्यटन वर्ष २०११ लाई मध्यनजर गरी देशभरका मुख्य तर यात्रा गर्न कठिन पर्यटकीय स्थल दर्शनका लागि हेलिकोप्टर सेवा सञ्चालन हुने भएको छ। पूर्वी नेपालका पाथीभरा, हलेसी महादेव जस्ता तीर्थस्थलमा यस्तो सेवा सुरु हुन लागेको हो google_protectAndRun(\" ... Read More
धनकुटामा प्रेमीद्वारा प्रेमिकाको हत्या
15 September 2010
प्रेमीसँग विश्वास गरेर घुम्न जाँदा धनकुटामा एक युवतीले ज्यान गुमाउनुपरेको छ। आत्महत्या गरेर मरेकी भनिएकी खोकु –४ धनकुटाकी जयकुमारी राईको आफ्नै प्रेमीले हत्या गरेर झुण्डाइएको प्रहरीले बताएको छ। धनकुटा बहुमुखी क्याम्पसमा स ... Read More
बक्राहाको तटबन्ध भत्केपछि २० घर खोलामा
27 August 2010
लगातारको पानीले तटबन्ध काटेपछि मोरङको इटहरा गाविसका २० घर बक्राहा खोलामा मिसिएको छ। तटबन्ध कटानपछि खोला बस्तीतिर सोझिएपछि इटहराका बासिन्दालाई बचाउन नेपाली सेनासहितको टोली त्यहाँ परिचालन गरिएको छ।बिहीबार रातभर परेको पानील ... Read More
विश्व आदर्श कलेजको बस मोरङ्को सुन्दरपुरमा दुर्घटनामा
23 August 2010
कलेजका विद्यार्थी बोकेको बस र यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरपुरमा आइतबार अपराह्‍न एकापसमा ठोक्किँदा ४० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये १५ जना विद्यार्थी छन्।इटहरीको विश्व आदर्श कलेजका ... Read More
सुनसरीमा अपराधका घटना वृद्धि
29 July 2010
सुनसरीमा अपहरण लुटपाट र हत्याका घटनामा वृद्धि हुन थालेको छ । अपहरणपछि हत्याका घटना बारम्बार दोहोरिँदासमेत दोषीलाई पक्राउ गर्न प्रहरी असफल भएका छन् ।गत आइतबार राति अपरिचित समूहले अपहरण गरी इटहरी-३ स्थित बौकाझोडामा मोरङको केर ... Read More
सिडिओद्धारा पत्रकारलाइ दुब्यर्बहार
29 July 2010
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपालियाले जिल्लाका पत्रकारहरुलाइ आज एक कार्यक्रममै दुब्यर्बहार गरेका छन् । सुनसरीका कोसीपीडितहरुको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी सस्थाहरुको सदरमुकाम इनरुवामा आज भएको स ... Read More
इटहरीमा हाँसपोसा गाभ्न हुँदैन
21 July 2010
इटहरीब्लाष्ट सुनसरीको हाँसपोसा गाविसलाई इटहरी नगरपालिकाभित्र गाभेर उपमहानगरपालिका बनाउने हल्ला चलेपछि गाविसवासीले सोको घोर विरोध गरेका छन् । उनीहरुले हाँसपोसालाई छुट्टै नगरपालिका बनाउनसमेत जोडदार माग गरेका छन् ।इटहरीला ... Read More
पूर्वका मेनपावर कम्पनी वन्दको हुने अवस्थामा
16 July 2010
परराष्ट्रले मेसिन रेडिवल पासपोर्ट (एमआरपी) छपाई सम्बन्धी बेलैमा टुङ्गो नलगाएर ढिलाई हुदाँ पूर्वका अधिकांस मेनपावर कम्पनी वन्द हुने दिनगन्तिको पखाईमा छन्।छपाईमा ढिलाई हुदाँ अहिले परराष्ट्रमार्फत मात्र राहदानी निकाल्ने पाइ ... Read More
बिरामी कुरुवाका लागि आधुनिक धर्मशाला
18 May 2010
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी कुरुवाहरूको लागि आधुनिक धर्मशाला निर्माण गरिएको छ।
समाजसेवी स्वर्गीय भागवतप्रसाद श्रेष्ठको स्मृतिमा उनको परिवारले निर्माण गरेको सो धर्मशालाको आइतबार उद्घाटन गरी प्रतिष्ठानलाई हस्तान्तरण गरियो।

कार्यक्रममा धर्मशालाकी संरक्षक श्रेष्ठकी पत्नी साधनादेवी श्रेष्ठले धर्मशालाको चाबी प्रतिष्ठानका उपकुलपति प्रा. पूर्णचन्द्र कर्माचार्यलाई हस्तान्तरण गरेकी थिइन्। श्रेष्ठका परिवारले प्रतिष्ठानको हाताभित्रको ३ कठ्ठा १० धुर जग्गामा धर्मशाला निर्माण गरेको हो। धर्मशाला निर्माणका लागि एक करोड ५० लाख खर्च लागेको परिवारले जनाएको छ।

दुई तल्लाको धर्मशालामा १ सय जना कुरुवा र बिरामी अट्नसक्ने क्षमता रहेको धर्मशाला निर्माण समितिका सदस्य मुकुल कायस्थले बताए। धर्मशालामा सुत्ने कोठासाथै आधुनिक शौचालय, स्नान घर र आफैंले खाना पकाएर खान सक्ने भान्साघर रहेको उनले बताए। यसबाहेक धर्मशालाभित्रै शाकाहारी क्यान्टिनको सुविधा रहने छ।

\'धेरै दिन उपचार गर्नुपर्ने र लजमा बस्न नसक्ने बिरामी र कुरुवालाई धेरै राहत पुग्नेछ,\' उनले भने। धर्मशालामा बस्न चिकित्सकबाट सिफारिस लिएर आउनु पर्ने भएकोले अत्यावश्यक बिरामी र कुरुवाले मात्रै बस्न पाउने उनले बताए।

धर्मशाला सञ्चालक समितिका अध्यक्ष एवं प्रतिष्ठान अस्पताल निर्देशक प्रा. बिपी दासले धर्मशालाले धरान बाहिरका असहाय बिरामीका परिवारलाई राहत पुग्ने बताए।

Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.