Breaking News »
Purbanchal News

दुर्घटनामा तीनजनाको मृत्यु
17 March 2011
सुनसरी र मोरङमा बुधबार राति भएका अलग-अलग दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सुनसरी सदरमुकाम इनरुवास्थित सुनसरीखोलाको पुलनजिक भएको मोटरसाइकल घटनामा द ... Read More
पूर्वमा वर्ष दिनमा एकसय २९ को हत्या
10 March 2011
सन् २०१० मा पूर्वाञ्चलमा एकसय २९ जनाको हत्या भएको छ। मध्यपूर्वी तराई र पहाडी जिल्लामा सशस्त्र संगठनको गतिविधि कायमै रहेको बेला मानव अधिकारबादी संस्था इन्सेकले जारी गरेको पछिल्लो तथ्यांकमा पूर्वाञ्चलमा हत्या गरिएका एकसय २९ ... Read More
प्रहरीमाथि आक्रमण गर्नेविरुद्ध मुद्दा
08 March 2011
स्थानीयबीचको झगडा मिलाउन खोज्दा प्रहरीमाथि भएको आक्रमणको घटनामा संलग्नताको आशंकामा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा चलाइने भएको छ । प्रहरी निरीक्षक शीवकुमार श्रेष्ठका अनुसार आक्रमणमा संलग्नमध्ये २९ जनालाई अदालतमा मुद ... Read More
डुंगा पल्टीएर दुईजना बेपत्ता
02 December 2010
डुंगा पल्टीएर बासबोट गाविस–६ बस्ने १४ बर्षीय धविन्द्र राई र १३ बर्षीय सविराज राई बेपत्ता भएका छन् । मंसिर १५ गते विहान उनीहरु समेतका ३४ जनाको समुह सुन कोशी नदीमा पिकनिक गएको अवस्थामा ७ जनाले डुंगामा माझी नभएको अवस्थामा आफै डुं ... Read More
कोलकातामा रोकिएको मल नेपाल भित्रियो
23 November 2010
गहुँलगायत तरकारी बालीका लागि अत्यावश्यक भइरहेको बेला पूर्वका किसानका लागि ल्याइएको २ हजार ६ सय मेट्रीक टन रसायनिक मल नेपाल भित्रिएकोछ । एक महिनादेखि भारतको कोलकातामा रोकिएको मल ल्याउन सरकारले नै पहल गर्नु परेको थियो ।गहुँ, त ... Read More
अपराधको अभियोगमा पक्राउ परेकालाई छुटाउन लिम्बुवानव्यापी यातायात बन्द
23 November 2010
विभिन्न अपराधमा संलग्न आरोपमा पक्राउ परेका लिम्बुवान भोलेन्टियर्स फोर्सका केन्द्रीय उपकमाण्डर शेरबहादुर लिम्बुसहित तीन कार्यकर्ता रिहाईको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आज र भोलि बुधबार लिम्बुवानब्याप ... Read More
लिम्बुवानको एकताप्रति असहमति
19 November 2010
एउटै मुद्दा भए पनि विभाजित लिम्बुवान समूहबीच एकताको प्रक्रियालाई लिएर मतभेद देखिएको छ । लिम्बुवान मुक्ति मोर्चाको पहलमा मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्, संघीय लिम्बुवान परिषद् र लिम्बुवान मुक्ति मोर्चाबीच वार्ता ... Read More
९ वर्षीय बालकको हत्या
18 November 2010
सगरमाथा बोर्डिङमा ३ कक्षामा अध्ययनरत् राज आचार्यको हत्या भएको छ। ९ वर्षीय राजलाई मारेर फ्याँकिएको अवस्थामा हरियाली सामुदायिक वनमा भेटिएको हो। उनको आँखा फुटेको छ। मुखमा कपडा कोचिएको छ। अनुहारभर डाम छ।राजकी आमाले आफूले बिहान ... Read More
माओवादीले कब्जा गरेको जग्गा फिर्ता माग्दा झडप
02 October 2010
द्वन्द्वकालमा माओवादीले कब्जा गरेको जग्गा फिर्ता माग्दा दुई पक्षबीच बिहीबार झडप भएको छ । तत्कालीन बिद्रोही माओवादीले मेमेङ-४ निवासी अर्जुन राईको जग्गा कब्जा गरी एकतीन-७ का माओवादीका एरिया कमिटी सदस्य डिल्ली राईको परिवारले ज ... Read More
बिराटनगरमा मतदानबाट हडताल तय
21 September 2010
 कलकारखानामा हडताल गर्न मजदुरहरूले अनेकन विधि अपनाउँछन् । यहाँस्थित साल्टटे्रडिङ कर्पोरेसनका मजदुरले भने हडताल गर्ने/नगर्ने विवादको छिनोफानो आइतबार मतदानमार्फत गरेका छन् ।व्यवस्थापनलाई आफ्ना माग पूरा गर्न दबाब दिन उनीह ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.