Breaking News »
Purbanchal News

वर्षा अगावै कोसीमा कटान
09 June 2011
सप्तकोसी नदीको पूर्वी तटबन्धअन्तर्गत प्रकाशपुर क्षेत्रमा पाँच दिनयता तीव्र रूपमा कटान भएको छ । कटानसँगै तटबन्ध फुट्ने खतरा बढेको हो । स्पर नम्बर २५ दशमलव ५७ देखि २६ नम्बर बीच भाग र स्पर २६ देखि २६ दशमलव ४० बीचको भागमा कटान भइरह ... Read More
पूर्वी पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का
04 June 2011
पूर्वी पहाडी जिल्लामा आज बिहान भूकम्प गएको छ ।पूर्वका तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभालगायतका जिल्लामा भूकम्पको धक्का महसुश गरिएको हो । बिहान करिब साढे ६ बजेतिर चार सेकेण्ड लगातार भूकम्प गएको पूर्व क्षेत्र प्रहरी कार्यालय ... Read More
दोस्रो मिस पूर्वाञ्चल
दोस्रो मिस पूर्वाञ्चल 28 May 2011
लुकेर रहेको प्रतिभा तथा आफ्नो सौन्दर्य, बौद्धिकता एवं क्षमतालाई बाहिर ल्याउने उद्देश्यका साथ दोस्रो मिस पूर्वाञ्चलको तयारी अन्तिम चरणमा पुगेको छ। पूर्वाञ्चलका १६ देखि २३ वर्षसम्मका युवतीहरूबीच प्रतिस्पर्धा गराइने प्रतिय ... Read More
प्रश्नपत्र आउट गर्ने धरौटीमा रिहा
28 May 2011
एसएलसी परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेका ११ जनालाई आइतबार बेलुका जिल्ला अदालत मोरङले धरौटीमा रिहा गरेको छ।एसएलसी परीक्षाको पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ परेकामध्ये ६ जनालाई ... Read More
Chettri Samaj brings Eastern Nepal to stand still
27 May 2011

Some major districts of Eastern Nepal came to a stand still on Monday. Despite agreement with the government on Sunday evening, the Khas Chettri Ekta Samaj on Monday closed ... Read More

Petroleum shortage hits eastern Nepal
Petroleum shortage hits eastern Nepal 27 May 2011

Series of strikes and shutdowns called by different political groups in recent weeks have spurred shortage of petroleum products in the eastern region.

As strikes affected import ... Read More

जोखिमयुक्त २० हजार अवैध सिलिन्डर बरामद
06 May 2011
अन्य कम्पनीका सिलिन्डरको पिँध काटेर आपmनो बनाई जोखिमयुक्त तरिकाले बिक्री वितरण गरिरहेको एक कम्पनीमा छापा मारी जिल्ला प्रशासन कार्यालयले करिब २० सिलिन्डर बरामद गरेको छ । उपभोक्तावादी संघसंस्थासहित सुनसरीको खनारस्थित नेपाः ... Read More
पुलमा ठोक्किएर बस पल्टियो, एकको घटनास्थलमै मृत्यु-
06 May 2011
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको डागीहाटमा शुक्रबार बिहान यात्रुवाहक बस पल्टिँदा एकजनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन्। � काकडभिट्टाबाट बीरगन्ज तर्फ जाँदै गरेको ना ३ ख ९८६३ नम्बरको बस अनियन्त्रित भएर पु ... Read More
‘९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
‘९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा 26 April 2011
देशैभरि अनुजा बानियाँको इमानको बखान छ, तर सुनसरी प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । उनले बसमा भेट्टाएको ९१ लाख रुपैयाँ र हिराको हार फिर्ता दिएको दाबी गरेकी छन्, तर पैसा फिर्ता लिने र प्रत्यक्षदर्शी नभेटिएकाले घटना कपोकल ... Read More
चट्याङले रेडियोको प्रसारण वन्द
26 April 2011
सोमवार राति परेको चट्याङले टान्स्फरमरमा क्षति पुगेपछि तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो \'रेडियो मेन्छ्यायेम्\' को प्रसार वन्द भएको छ । चट्याङले टान्स्फरमरमा क्षति पुर्‍याएकाले रेडियोको प्रसारण वन्द भएको रेडियोकी ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.