Breaking News »
Jhapa News

शरणार्थी शिविरबाट गोली तथा लागुपदार्थ बारामत
03 April 2013
हिजो साँझ झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट सशस्त्र प्रहरीले एसएलआर  राइफलको गोली र शिशामा राखिएको अन्दाजी ३ ग्राम लागुपदार्थ ब्राउन सुगर बारामत गरेको छ । ७ ।६२ एम ।एम । क्यालिवरको सो गोली एसएलआर राइफलमा प्रयोग ... Read More
जुवा खेलिरहेको ठाउँमा प्रहरी छापा, २५ जुवाडे पक्राउ
01 February 2013
झापाको सतासीधाम स्थित एक जुवा घरमा प्रहरिले हिजो साँझ ६ बजे छापा मार्दा जुवा खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ। उक्त ठाउँबाट प्रहरिले करिब ५ लाख रुपैया समेत बरामत गरेको छ । मनहाङ योङहाङको उक्त जुवाघरमा पुर्वका बिभिन ... Read More
बस दुर्घटना, २१ जना घाइते ३ जनाको अवस्था गम्भीर
20 September 2012
असोज ४ गते बिहान झापाको लखनपुरमा मे १ ख १२७२ नम्बरको बस दुर्घटना भएको छ । दुर्घाटनामा परी २१ जना घाइते भएका छन् र ति मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका लखनपुर ४ की १०३ बर्षिया हरिमाया पोखरेल, ... Read More
पल्सरमा आएकाले लुटे पेट्रोल पम्प
13 September 2012
भदौ २६ गते दुवागढी–४ स्थित मेट्रो पेट्रोल पम्पबाट लुटपाट भएको छ। साँझ करिब साढे सात बजे तिर नम्वर खुल्न नसकेको पल्सर मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिहरुले पम्प संचालकलाई धम्काई नगद ३० हजार रुपैयाँ र एउटा मोवाइल लुटे ... Read More
६० हजार भुटानी शरणर्थी अमेरिकामा
05 September 2012
पूर्व नेपालको झापा र मोरङ्बाट तेस्रो मुलुक पुनर्वास योजना अन्तरगत अमेरिका जाने भुटानी शरणर्थीको संख्या ६० हजार पुगेको छ । पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरूलाई सन् २००७ देखि संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, ... Read More
आयुर्वेदिक औषधी भन्दै झारपात बेच्ने प्रहरी खोरमा
04 September 2012
ओखती भन्दै झरपात बेचेको आरोपमा प्रहरिले हिजो ६ युवकहरुलाई झापाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सफिर मियाँ, लालबाबु मियाँ, ताबिर मियाँ, कलाम मियाँ, ओसी अख्तर मियाँ र आसिक मियाँ रहेका छन । बाराको भवानीपुर घर बताउने ति युवकहर ... Read More
लागूऔषध चरेश सहित पक्राउ
29 August 2012
मेची नगरपालिका – १० गुँरासपथ बस्ने २३ बर्षीय प्रवीण उप्रेतीलाई भदौ ११ गते अबैध लागूऔषध चरेश सहित सशस्त्र प्रहरी वल सीमा सुरक्षा पोष्टले पक्राउ गरेको छ । निजलाई भदौ ११ गते साँझ ५ बजे ७ के .जी. ५ सय ग्राम लागूऔषध चरेश सहित पक्राउ ग ... Read More
थुनामा रहेका एक कैदिको उपचारका क्रममा मृत्यु
19 August 2012
अपरहण तथा मानब शरीर बन्धक मुद्दामा कारागार शाखा झापामा पुर्पक्षका लागि थुनामा रहेका एक कैदिको आज बिहान ४ बजे नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको छ । बिनोद केरुङ नामका उक्त कैदी चन्द्रगढिका भएको प्रहरी ले जनाएको छ । २२ वर्षीय ... Read More
हात्तीको आक्रमणबाट मृत्यू
02 August 2012
हात्ती आक्रमणवाट झापाको बुधवारे-४ मा एक व्यक्तिको मृत्यु भएको छ । खेतमा पानी लगाएर र्फकदै गरेका ४५ वर्षीय गणेशवहादुर भूषालको वुधवार राति हात्ती आक्रमणवाट मृत्यु भएको जिल्ला वन कार्यालय झापाका प्रमुख वन अधिकृत विष्णुप्रसाद भ ... Read More
बीसौ पटकमा एसएलसी उत्तीर्ण भए पराजुली
22 June 2011
शिवगन्ज–८ झापाका हरिकृष्ण पराजुली परीक्षा दिन थालेको २० वर्षपछि प्रवेशिका परीक्षा उत्तीर्ण हुनुभएको छ । नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका अस्थायी कर्मचारीका रुपमा रहेका उहाँले २०४७ सालमा शिवगन्जको जनआदर्श मा ... Read More
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.