Breaking News »
Morang News

पटका पड्काउँदा घरमा आगलागी
04 November 2010
गाउँका बालबालिकाले पटाका पडकाउँदा मोरङ सुन्दरपुरका एक सर्वसाधारणमा घरमा बुधबार राति आगलागी भएको छ। सुन्दरपुर-१ का गणेश पराजुलीको घरमा भएको आगलागीबाट चार लाखभन्दा बढीको क्षति भएको छ। पौने आठ बजेतिर शुरु भएको आगोले एक घण्टामा ... Read More
पटाका नियन्त्रण गर्न कुकुर परिचालन
28 October 2010
तिहार र छठपर्वमा अत्याधिक खपत हुने प्रज्वलनशिल पदार्थ पटाका नियन्त्रण गर्न मोरङ प्रहरीले दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरेको छ। संगिन अपराधमा प्रयोग गरिने कुकुरले सीमावर्ती जोगवनीनाकाबाट ओहरदोहर गर्नेहरुको झोला सुंघ ... Read More
विराटनगरमा चेकपोस्ट निर्माणका लागि जग्गा अधिग्रहण
24 October 2010
विराटनगर नाका नेपाल भारतबीच व्यापारिक महत्वले तेस्रो स्थानमा पर्छ । भारतसँगको कुल व्यापारमध्ये ६० प्रतिशत वीरगन्ज नाकाबाट हुने गर्छ भने� भैरहवा, विराटनगर र नेपालगन्ज नाकाले क्रमशः १५, १० र ४ प्रतिशत हिस्सा ओगटेको छ । विराटनग ... Read More
दसैंमा घर आएकी युबतिको मृत्‍यु ।
23 October 2010
दसै मान्न घर आएको बेला एक हप्ताअघि हराएकी युवती मृत अवस्थामा फेला परेकी छन्। घरबाट बाहिर लेटाङबजारमा डेरा लिएर कक्षा १० मा पढ्दै आएकी २१ वर्षीया शोभा मगर दसैमा मोरङ सिँहदेवी-२ मा रहेको घर गएका बेला गत असोज २८ गतेदेखि हराएकी थिइन ... Read More
मोरङमा खोसेर लगेकी श्रीमती फर्केपछि बाजा बजाएर बिहे
25 September 2010
मोरङमा कथित सानो जातसँग बिहे गरेको भनेर केटीका आफन्तले खोसेर लगेकी श्रीमती अढाई महिनापछि फर्किएपछि खुसी भएका गाउँलेले वैण्डबाजा बजाएर बेहुला बेहुलीलाई चौक बजार परिक्रमा गराई बिहे गराएका छन्। मोरङको टङ्की सिनवारी १ गंगा चौक ... Read More
बुद्ध मूर्ति बेच्ने चार पक्राउ
24 September 2010
सुनको भन्दै बुद्वको मूर्ति बिक्री गर्न लागेको अवस्थमा प्रहरीले चार जनालाई मूर्तिसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-११ का बालकृष्ण पोदार, दुलारी-३ का लक्ष्मी मण्डल, सप्तरी रामपुर-१ का नारायण सरदार र इलाम बरबोटे-४ का क ... Read More
दुर्घटनामा चिकित्सक र चालकको मृत्यु
18 September 2010
विराटनगर, आश्विन १ - पूर्वपश्चिम राजमार्गको मोरङ खण्डमा पर्ने डाँगीहाट गाविसको भाउन्नेमा भएको सवारी दुर्घटनामा एक चिकित्सक र चालकको मृत्यु भएको छ । विहीवार साँझ पश्चिमबाट पूर्व आउदै गरेको को १ च ३७५९ नम्बरको रामलाल गोल्छा आँख ... Read More
First Prev 1 2 3 4 5
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.