Breaking News »
Morang News

भन्सार छली ल्याइएको मोबाईल बारामत
04 September 2012
मोरङ प्रहरिले पोखरीया नाकाबाट भन्सार छली ल्याइएको झन्डै २ दर्जन मोबाईल बारामत गरेको छ । उक्त मोबाईलहरु सबै चाइनिज रहेका र सबै मोबाईल सेटहरु विरानटगर भन्सार कार्यालयमा बुझाइएको छ । Read More
बिराटनगरमा लुट्पाट
03 September 2012
हिजो राती १० बजे बिराटनगर ६ स्थित हितेन्द्र कुमार अग्रवालको घरमा चार जनाको समुहले लुट्पाट मचाएको छ । कटुवा पेस्तोल सहित आएका नकावधारी समुहले अग्रवालको घरबाट नगद ५ लाख रुपैया, ल्यापटप, मोवाइल तथा सुनका गहनाहरु लुटपाट गरेको प्रह ... Read More
बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक युवक पक्राउ
25 August 2012
बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक युवकलाई मोरङ्को हरैचाबाट प्रहरिले पक्राउ गरेको छ । मोरङ्को हरैचा गाबिस वार्ड न्ं २ बस्ने ८ बर्षिय दलित बलिकालाई २१ बर्षिय युवक बिनोद साहले मिठाइ दिई फकाई जबरजस्ती अनुचित कार्य गरेको खुल्न ... Read More
दुर्घटनामा स्कुटरमा सवार एकको मृत्यु
22 August 2012
आज दिउसो कारीब चार बजे तिर महेन्द्र राजमार्गमा अन्तर्गत पर्ने डाँगीहाट–५ मोरङ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको खबर छ । को १२ प ४७७२ नम्बरको स्कुटरलाई नम्बर खुल्न नसकेको सवारीले ठक्कर दिँदा २ पुरुषलाई घाइते अवस्था ... Read More
कांग्रेस र एमालेले पनि छुट्टै मोर्चा बनाउनुपर्ने
कांग्रेस र एमालेले पनि छुट्टै मोर्चा बनाउनुपर्ने 17 August 2012
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड आज बिराटनगर आउनुभएको छ ।प्रचण्ड कोचिला र लिम्बुवान राज्य स्तरीय १५ सय नेता तथा कार्यकर्ता प्रशिक्षण दिन विराटनगर आउनुभएको हो। बिराटनगरमा कोचीला राज्य समितिले आयोजना गर ... Read More
अनियमित रुपले अस्पतालमा बोनस बितरण
15 August 2012
कोशी अञ्चल अस्पतालले गत अर्थीक बर्षमा भएको आम्दानीको रकमअनियमित रुपले प्रोतशान भत्ताको नामबाट तीनसय पचहतर जना कर्मचारीलाई बोनस बितरण गरेको छ । निजी क्षेत्रबाट सन्चलित नर्सिङ कलेजका बिधार्थीहरुलाई प्रयोगातमक अभ्यास गर्न द ... Read More
अवैध यौन सम्पर्क गर्ने महिलासहित आठ व्यक्ति पक्राउ
14 August 2012
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर बस पार्कअगाडिको धनकुटा लज, ओम प्यालेस लज तथा होटल शान्ति लजबाट अवैधसम्पर्क गर्ने महिलासहित आठ व्यक्तिलाई आज पक्राउ गरिएको बताइएको छ। पक्राउ पर्नेमा मधेसी समुदाय ... Read More
श्रीमतीले नै श्रीमानको हत्या गराएको प्रारम्भिक अनुसन्धान
14 August 2012
वैदेशिक रोजगारीबाट केही दिन अगाडि आएका मोरङ जिल्ला बयरवन-९ बस्ने ४१ बर्षिय घनबहादुर गुरुङको आफ्नै श्रीमती ३५ बर्षिय तारा गुरुङले नै हत्या गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।गुरुङ विदेशबाट आएदेखि नै श् ... Read More
घाँटिमा धारिलो हतियार प्रहार गरी हत्या
13 August 2012
मोरङको बयरबन ९ का ४१ बर्षिया धन बहादुर गुरुङ्को हिजो राती करिब १० बजेरहस्यमय तरिकाले घाँटिमा धरिलो हत्यारले प्रहार गरी हत्या भएको छ । उनको उपचारको क्रममा धरान स्थित बि. पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको थियो ... Read More
क्रसरको फितामा बेरिएर एक मजदुरको हात चुडियो
13 August 2012
मोरङको केराबारी ५ मा सन्चालित ढुङ्गा फुटाउने क्रसरमा काम गर्ने केराबारी ५ का ४५ बर्षिय भरत पन्डेको क्रसरको फितामा बेरिएर दाइने हात चुडिएको छ । उद्योगमा कम गर्ने क्रममा फित्ताले बेरिएर दाँया हातको पाखुरा चुडिएको ईलाका प्रहरी ... Read More
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.