Breaking News »
Morang News

सिरकले छोपेर बालिका बलात्कार
13 September 2013
मोरंग जिल्लाको लेटाङमा एक २१ बर्सिय युवकले आफ्नै छिमेकी दुई बालिकालाई उनीहरूकै घरमा बलात्कार गरेकाछन् । बलात्कार गर्ने युबकको नाम जीवन बराल रहेको र उनि ट्रयाक्टर सहचालक भएको प्रहरीले जनाएको छ । दुवै बालिका एउटै कोठामा भेला भ ... Read More
बन्दले पूर्व क्षेत्रको जनजीवन प्रभावित
12 September 2013
गोलमेच सम्मेलन छाडेर चुनाव गर्न खोजेको भन्दै नेकपा माओवादी लगायत ३३ दलको मोर्चाले आहृवान गरेको बन्दले आज बिहानैदेखि पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । मोर्चाले पूर्वाञ्चलका मोरङ, सुनसरी , इलाम, झापा, उदयपुर, पाँचथर, ताप्लेज ... Read More
प्रेमिलाई कुटपिट गरी प्रेमिकालाई सामुहिक बलात्कार्
04 April 2013
मोरङ जिल्लाको इन्द्रपुर ५ मा हिजो एक युबती सामुहिक बलात्कारको सिकार भएकिछिन । आफ्नै प्रेमिसँग गफ गरेर बसिरहेको अवस्थामा चार जनाको समुहले प्रेमिलाई कुट्पिट गरी उक्त युबतिलाई जङलतर्फ लगि बलात्कार गरिएको जनाइएको छ । बलात्कारि ... Read More
उपचारको क्रममा बिरामीको मृत्यु, आफन्तद्वारा अस्पतालमा तनाव
03 April 2013
उपचारको क्रममा सुनसरी-९ सिमरियाका हेमनारायण यादवको मृत्यु भएपछी डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै उनका आफन्तले हिजो कोसी अञ्चल अस्पतालमा तनाव गराएका थिए ।   सोमबार अस्पताल भर्ना गरिएका यादवको हिजो एपेन्डिसाइ ... Read More
दशै तिहारको आगमन सगै पटाका भित्रन थाल्यो
13 October 2012
दशै तिहारको आगमन सगै बिराटनगरमा पटाका भित्रन थालेको छ । मोरङ जिल्ला प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा हिजो ८२ प्याकेट पटाका र ५ सय प्याकेट झिरझिरे सहित तीन ब्यक्तिलाई पक्राउ गरेको छ । उनिहरुलाई हिज ... Read More
भुटानी शरणार्थी शिविरमा छापा, भरुवा बन्दुक बरामद
20 September 2012
नेपाल प्रहरी र सशस्त्र प्रहरी वलको टोलीले मोरङ्को एक घरबाट भरुवा बन्दुक बरामद गरेको छ । मोरङ्को शनिश्चरे–१ स्थित भुटानी शरणार्थी शिविरका दावा तामाङ्गको घरमा छापा मर्दा प्रहरीले १ थान भरुवा बन्दुक फेला परेको थियो । हिजो असोज ... Read More
उपचारका क्रममा कैदीको मृत्यु
07 September 2012
मोरङको हालखोलास्थित कारागारमा एक कैदीको आज मृत्यु भएको प्रहरिले जनाएको छ । २०६३ सालदेखी जबर्जस्ती करणी मुद्दा अन्तर्गत सजाय भोगिरहेका लेटाङ ८ का ६५ बर्षीय डम्बर बहादुर वि. क. को मुटु सम्बन्धी रोगको कारण आज मृत्यु भएको हो । कोशी ... Read More
पूर्वाञ्चल विश्वविद्यालयको जग्गामा चिहान्
06 September 2012
लिम्बू जातिसित सम्बन्धित संघसंस्थाले पूर्वाञ्चल विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गर्न थालेका छन्। उनिहरुले पूर्वाञ्चल विश्वविद्यालयको स्वामित्वमा रहेको मोरङको इन्द्रपुर गाविसको वडा नम्बर ३ र ५ स्थित १४ ... Read More
कुट्पिट गरी भारतमा एक नेपालीको हत्या
06 September 2012
मोरङ जिल्ला द्रबेशा गाउँका उमेश मगरको भारतको उत्तर प्रदेशमा गत आइतबार कुट्पिट गरी हत्या भएको छ । भारतको उत्तर प्रदेश स्थीत गांडा जिल्ला, मनकापुर कोटवाली क्षेत्रको अशरफपुर गाउंमा उनलाई त्यहाँका वासिन्दाहरुले चोर भन्दै लाठी र ... Read More
इन्सपेक्टरकै सकृयतामा नक्काली लाइसेन्स
05 September 2012
मोरङको सिँजुवाका इलाका प्रहरी कार्यालयका इन्सपेक्टर गोपाल धमलाले किर्ते लाइसेन्स बनाएर सवारी ज्यानमुद्दाका अभियुक्त मोरङ झुर्किया-१ का किसनलाल शर्मालाई उन्मुक्ति दिएको खुलासा भएको छ। असार १० गते अभियुक्त किसनलाल शर्माले ... Read More
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.