Breaking News »
Morang News

मोरङको दुई स्थानमा बम विष्फोट
18 November 2013
मोरङको छुट्टा-छुट्टै दुई स्थानमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले गराएको विष्फोटबाट कुनै क्षति भने भएको छैन् । राति पौने ११ बजे टाँडी-८ धोबेनी बजारमा सकेट बम विष्फोट भएको थियो । ९ इन्च लामो तथा डेढ इन्च मोटाई भएको जीआई पा ... Read More
युनिटी पार्टीका उम्मेद्वार वैद्य माओवादीतिर
15 November 2013
जनयुनिटी को-अपरेटिभ पार्टीका मोरङ र सुनसरीका प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरुले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका छन् । मोरङ क्षेत्र नं ८ ... Read More
चुनावमै नजानेहरुलाई सीट बाँड्दै हिंड्ने दाहाल को हो - रामचन्द्र पौडेल
15 November 2013
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा - माओवादीलाई २६ सीट दिने अधिकार एमाओवादी अध्यक्ष पुष्पकमल दाहललाई नभएको बताएका छन् । विराटनगरमा प्रेश युनियनले गरेको पत्रकार सम्मेलनमा पौडेलले चुनावमै नजानेहरुलाई सीट बा ... Read More
आफूलाइ बेवास्ता गर्नेलाइ बेवास्ता गर्नुपर्ने रायमाझीको भनाइ
12 November 2013
कालाकार हरुलाइ चुनावि कार्यक्रममा सहभागी बन्न कर गर्न नहुने मोरङ क्षेत्रनम्वर ८ का नेपाली काँग्रेशका प्रत्यक्ष उनेद्धवार रमेशजंग रायमाझीले बताउनु भएको छ । कांग्रेसबाट उमेद्धवार बनेका रायमाझी खासै चर्चामा आउन नसकेपछि कलाक ... Read More
८८ प्रतिशत जनता स्वच्छ खानेपानीको सुविधाबाट लाभान्वित
09 November 2013
मोरङ जिल्लाका ८८ प्रतिशत जनता स्वच्छ खानेपानी सुविधाको पहुचमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङले जनाएको छ । एक उपमहानगरपालिकासहित ६५ गाविसमा करिब नौ लाख ६५ हजार जनसङ्ख्या रहेकामध्ये १२ प्रतिशत जनता स्वच्छ खान ... Read More
भूटानी शरणार्थी शिबिरमा आगलागी, २२ जना घाइते
28 October 2013
मोरङको शनिश्चरे(१ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी हुदा २२ जना भुटानी शरणार्थी जलेर घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । आगोले शरणार्थीका ३ वटा छाप्रा जलेर नष्ट भएको छ । साँझ साँढे ६ बजे श ... Read More
श्रीमतीमाथी बन्चरो प्रहार
27 October 2013
मोरङको हसन्दहमा एक व्यक्तिले आफनै श्रीमतीको हत्याको प्रयास गरेका छन् । हसन्दह ३ बस्ने बद्रि खड्काले ३१ बर्षीय श्रीमती इन्दीरा खड्का माथि हिजो बन्चरो प्रहार गरेका पारिवारीक स्रोतले जानकारी दिएको छ । बन्चरो प्रहार बाट घाइते हु ... Read More
हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ
21 September 2013
गत भदौ २९ गते राति हत्या गरिएका मोरङको जिल्लाको अमरदह ७ का विनायक लिम्बूको हत्यारालाइ पक्राउ गरि कारबाहीको माग गर्दै रङ्गेली, डाइनिया, अदमरदह, दर्वेसा, टकुवा, गोविन्दपुर र सिजुवा गाविसका बासिन्दाले आज रङ्गेली इलाका प्रहरी कार् ... Read More
करेन्ट शर्ट हुदा बिराटनगरमा आगलागी
19 September 2013
मोरंगको बिराटनगर - ६ स्थित महाबिर टान्सपोर्टमा हिजो बिहान बजे करेन्ट शर्ट भई आगलागी भएको छ । उक्त आगलागी बाट लगभग ८ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट कपडा, किटनाषक औषधी, चप्पल, रङ लगायतको धनमाल जली नष्ट भएको छ । ... Read More
चट्याङ्गले लागेर सासु बुहारीको मृत्यु
15 September 2013
मोरंग जिल्लाको वारंगीमा हिजो चट्याङ्गले लागेर एकै घरका २ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । मृत्यु हुनेहरुमा वारंगी ४ कि ७० बर्सिय टीकामाया धिताल र ३५ बर्सिय हातकुमारी धिताल रहेकाछन् । मृत्यु हुनेहरु सासु बुहारी भएको र उनी ... Read More
1 2 3 4 5 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.