Breaking News »
Purbanchal News
Google Ads
पर्याप्त सवारी साधन नहुदा जोखिमपूर्ण यात्रा
Purbanchal | 09 November 2013
पर्याप्त सवारी साधन नपाउँदा पूर्वी पहाडी जिल्लाका तिहार मनाएर फर्कनेहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । तिहार सकिएसँगै यात्रु बढेर यातायातका साधनले चाप धान्न नसक्दा मानिसहरूले मालवाहक साधनसहित बस तथा माइक्रोको छत ... Read More
८८ प्रतिशत जनता स्वच्छ खानेपानीको सुविधाबाट लाभान्वित
Morang | 09 November 2013
मोरङ जिल्लाका ८८ प्रतिशत जनता स्वच्छ खानेपानी सुविधाको पहुचमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङले जनाएको छ । एक उपमहानगरपालिकासहित ६५ गाविसमा करिब नौ लाख ६५ हजार जनसङ्ख्या रहेकामध्ये १२ प्रतिशत जनता स्वच्छ खान ... Read More
झापामा चार हजार चार सयको हाराहारीमा कर्मचारी
Jhapa | 09 November 2013
आसन्न संविधानसभा निर्वाचन सम्पन्न गर्नका लागि झापामा चार हजार चार सयको हाराहारीमा कर्मचारी खटिने भएका छन् । निर्वाचनमा खटिने कर्मचारी छनोटको काम सम्पन्न भइसकेको र कात्तिक २१ देखि २७ गतेसम्म तालिम सुरु गर्न लागिएको मुख्य निर ... Read More
कविता सुनाउँदै भोट माग्दै
Sankhuwasabha | 08 November 2013
शैक्षिक योगीका रुपमा चर्चिच भुपालप्रसाद नेपाल आफूले सृजना गरेका कविता सुनाउँदै भोट माग्न मतदाताको घर घरमा पुगिरहनुभएको छ । पहिलो संविधानसभाले संविधान नबनाएपछि नयाँ संविधान नआउन्जेल दाह्री र कपाल नकाट्ने घोषणा गर्नुभएका सं ... Read More
नेकपा एमाले भोजपुर क्षेत्र नंम्बर १ का उमेद्धार कृपाशुर शेर्पा माथि आक्रमणको प्रयास
Bhojpur | 02 November 2013
नेकपा एमाले भोजपुर क्षेत्र नंम्बर १ का उमेद्धार कृपाशुर शेर्पाको टोलि माथि आज विहान आक्रमणको प्रयास भएको छ । दोभाने गाविसमा चुनावी सभा गरी कुदाककाउले ताखु खोला भन्ने ठाउमा आक्रमण प्रयास भएको नेकपा एमाले प्रचार विभाग प्रमुख म ... Read More
पारसमाथि गोली प्राहार
Sunsari | 31 October 2013
संघिय समाजवादि पार्टी सुनसरीका उपाध्यक्ष पारस काङवाङ राइमाथि गोली प्रहार भएको छ । एमाले युवा संघका नगर इन्चार्ज दिवस राइले उनिमाथि गोली चलाएको प्रहरीले जानाएको छ । राइमाथि गोली फयर भएको तर नलागेको प्रहरीको भनाइछ , गोली हान्ने ... Read More
कांग्रेस उम्मेदवारको गाडीमा आगजनी
Dhankuta | 31 October 2013
धनकुटामा काग्रेस उम्मेदवारको गाडीमा आगजनी भएको छ । धनकुटा क्षेत्र नम्बर २ का काग्रेस उम्मेदवार आनन्दसन्तोषी राईले चुनावी अभियानमा प्रयोग गर्दै आएको गाडीमा गएराति आगजनी भएको हो । ३३ दलिय मोचाको निर्णय अनुसार नेकपा(माओबादी, ने ... Read More
संवेदनशील क्षेत्रमा रात्रि गस्ती
Jhapa | 31 October 2013
चुनाव र तिहार नजिकिएसँगै झापाको दमकमा सात स्थानलाई सुरक्षाका दृष्टिले अति संवेदनशीलको सूचीमा राखिएको छ । चुनावी र पर्वको सुरक्षालाई मध्यनजर गरी प्रहरीले अनुगमन तथा गस्तीसमेत बढाएको छ । इलाका प्रहरी कार्यालय दमकले हालै गरेक ... Read More
सडकको स्तर उन्नती नगरीदा यात्रीलाइ सास्ती
Jhapa | 31 October 2013
झापाको लाक्षिण पश्चिम क्षेत्रका सडकहरु जिर्ण बनेका कारण यात्रिहरु सास्ती भोग्न वाध्य वनेका छन् । कतिपय सडकहरुको स्तरउन्नतीको कार्य सुस्त गतीमा भएको कारण स्थानिय वाशिन्दाले व्यापक गुनासो गरेका छन् । न्युन गुणस्तरका कच्चा पद ... Read More
खोटाङमा निर्वाचन आचारसंहिता बिपरीत चुनाव प्रचारप्रशार
Khotang | 31 October 2013
खोटाङका राजनैतिक दलहरुले निर्वाचन आचार संहिता मिचेको खुल्न आएको छ । खोटाङमा आचार संहिता विपरीस्त सार्वजनिक स्थलमा पर्चा पम्प्लेट, तथा चुनाव चिन्हको टि–सर्ट बितरण भैरहेको छ । प्रमुख तिन दल तथा अन्य केहि साना दलहरुबाट चुनावक ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.