Breaking News »
Purbanchal News
Google Ads
परशुराम बस्नेतको भाषणपछि झडप
Sankhuwasabha | 17 November 2013
युवा संघका नेता परशुराम बस्नेतको भाषणपछि भएको झडपका क्रममा कांग्रेस कार्यकर्तामाथि छुरा हानेको अभियोगमा युथफोर्सका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो चैनपुरमा सम्पन्न एमाले क्षेत्र नं। २ को चुना ... Read More
भोजपुरमा एमाओवादीको चुनावी सभामा बम बिष्फोट
Bhojpur | 17 November 2013
भोजपुरमा एकीकृत माओवादीको चुनावी सभालाई लक्षित गरी अज्ञात समुहले बम बिष्फोट गराएको छ । शनिवार दिउँसो भोजपुरको पूर्वी जरायोटारमा क्षेत्र नम्बर १ मा भइरहेको चुनावी सभा विथोल्न अज्ञात समूहले बम विस्फोट गराएको हो । भोजपुर क्षेत ... Read More
जनता बमसँग नतर्सने - सुवास नेम्बाङ
Ilam | 17 November 2013
नेकपा एमालेका नेता सुवास नेम्बाङले नेपाली जनता बमसँग नतर्सने बताउनुभएको छ । इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेम्बाङले चुनावी वातावरण उत्कर्समा पुगेका कारण निर्वाध रुपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्न ... Read More
कार्यकर्ता ओर्सान प्रयोग गरिएको ट्रकमा आगजनी
Sankhuwasabha | 17 November 2013
संखुवासभा जिल्लाको चैनपुरमा शनिबार हुन लागेको चुनावी सभाका सहभागी लिन वाना गाविसतर्फ जाँदै गरेको ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार विहान हेवाखोला पुगेको को १ ख २४७० नम्बरको ट्रकमा करिव ६ जनाको समूहमा आएका समूहले आग ... Read More
लागुऔषधसहित एक उम्मेद्वार पक्राउ
Sunsari | 16 November 2013
प्रहरीले चेक जाँच गर्ने क्रममा सुनसरी क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेद्वार सरीलाल चौधरीलाई लागु औषधसहित पक्राउ गरेको जनाएकोछ । पक्राउ चौधरीलाइ सुनसरीको भादगाउँ सिसवनी भन्ने ठाउँबाट आज भिभिन्न लागु औषधसहित पक्राउ गरिएको हो ... Read More
इलामका दुई स्थानमा बम फेला
Ilam | 15 November 2013
इलामका छुट्टाछुट्टै दुई स्थानमा आज बिहान फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । मेची राजमार्गअन्तर्गत साँखेजुङ -७ नेपालटारमा र सिद्धिथुम्का-५ मा शंकास्पद वस्तु फेला परेको थियो । स ... Read More
युनिटी पार्टीका उम्मेद्वार वैद्य माओवादीतिर
Morang | 15 November 2013
जनयुनिटी को-अपरेटिभ पार्टीका मोरङ र सुनसरीका प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरुले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका छन् । मोरङ क्षेत्र नं ८ ... Read More
चुनावमै नजानेहरुलाई सीट बाँड्दै हिंड्ने दाहाल को हो - रामचन्द्र पौडेल
Morang | 15 November 2013
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेकपा - माओवादीलाई २६ सीट दिने अधिकार एमाओवादी अध्यक्ष पुष्पकमल दाहललाई नभएको बताएका छन् । विराटनगरमा प्रेश युनियनले गरेको पत्रकार सम्मेलनमा पौडेलले चुनावमै नजानेहरुलाई सीट बा ... Read More
बन्दले जनजीवन प्रभावित
Purbanchal | 14 November 2013
नेकपा माओवादीले गरेको बन्दको कारण पूर्वको जनजीवन प्रभावित बनेको छ । यातायातका साधनहरु ठप्प प्रायः छन् । बन्दले उमेद्धवारहरुको घरदैलो अभियानलाइ पनि असर परेको छ । शिवशेना नेपालका उमेद्धवार अजयसेन राइका अनुसार बन्दले घरदैलो अ ... Read More
एनेकपा माओवादीका उमेद्धवार माथि गृनेट प्रहार
Bhojpur | 14 November 2013
भोजपुरमा चुनावि सभामा हिडेका एकिकृत माओवादिको टोलिमाथी आक्रमण भएको छ । भोजपुर क्षेत्रनम्वर २ का प्रत्यक्ष तर्फका उमेद्धवार सुदन किराती माथि अपरीचित व्यत्तीहरुको समुहले गृनेट प्राहार गरेको प्रहरीले जनाएको छ । भोजपुरको, कोट ... Read More
First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (320 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.